Main
८ वर्षपछि डबिङ स्टुडियोमा हमाल : के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ ?
काठमाडौं । अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहा अवतार’को डबिङ सकिएको छ । निर्देशक दिवाकर भट्टराइले अन्य कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ । डबिङमा हमालले बोले- ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर आशावादी सुनिए देखिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।