Main

९० को दशकमा चलेको ‘लियोपार्ड प्रिन्ट’ फेसन किन फेरि चल्तीमा आयो ?

९० को दशकमा निकै रुचाइएको लियोपार्ड ‘चितुवा’प्रिन्ट फेसनले फेरि एक पटक बजार तताएको छ। पछिल्लो समय बलिउड नायिकाहरूले पनि लियोपार्ड प्रिन्ट लुगादेखि ब्यागसम्म प्रयोग गरेको देखिन्छ। नेपालको फेसन पनि बलिउडबाट केही प्रभावित भएको हुनुपर्छ। नेपालका नायिका तथा युवतीहरूले पनि जानी-नजानी लियोपार्ड साडीदेखि स्कर्ट, ह्यान्डब्याग, जुत्ता, बेल्ट, पर्ससम्म सबै तरिकामा यो फेसन बोक्ने गर्छन्। यसरी गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button