Main
९३ एपिसोडमा रोकियो ‘सक्किगो नि’को तेस्रो सिजन
तेस्रो सिजनको लागि एजेन्सी एड लिभसँग १०४ एपिसोडको सहमति भएको थियो । सहमतिअनुसार एपिसोड नसकिँदै ९३ एपिसोडमै तेस्रो सिजन रोक्ने निर्णय आफूहरूबीचको समझदारीमा भएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्री ब्रोले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।