Main

जुवातास खेलेको आरोपमा ५ जना पक्राउ

४ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएका ४५ वर्षीय सोमबहादुर तामाङ, शंखरापुर नगरपालिका–१ का ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरी नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिर राज थापा र नुवाकोटको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button