Main

कुटपिटबाट मृत्यु प्रकरण : तीनजना पक्राउ, स्थानीयले घेरे सर्दी प्रहरी चौकी

पक्राउ पर्नेमा पूर्वी नवलपरासीको त्रिबेणी गाउँपालिका-४ दुमकट्टा बस्ने १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँ बस्‍ने १७ को बिक्रम हिजाले र त्रिवेणी गा.पा.४ बस्ने २० वर्षीय धरन पाईजा मगर रहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button