Main
९ महिनामा सांसदहरूले लिए साढे ८ लाख बढी औषधि उपचार खर्च
संघीय संसद्का सदस्यहरूले पछिल्लो नाै महिनामा साढे आठ लाख रूपैयाँभन्दा बढी औषधी उपचार खर्च लिएका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाका ५८ सांसदले नाै महिनामा उपचार खर्चबापत याे रकम लिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।