Main

९ युरोपेली सहरमा नेपाली नाटक ‘लस्ट एण्ड फाउण्ड’ मञ्चन हुने

काठमाडौंमा । नाटक ‘लस्ट एण्ड फाउण्ड’लाई लिएर शिल्पी थिएटर युरोप टूरमा निस्किने भएको छ । ८ जुलाईदेखि १५ अगस्टसम्म हुने टूरअन्तर्गत जर्मनीका ५, डेनमार्कका २ र स्विडेनका २ सहरमा नाटक प्रस्तुति हुनेछ । ३९ दिनसम्म चल्ने टूरमा ४ वर्कसप र ९ प्रस्तुति हुने जनाइएको छ । यो नाटक जर्मनीको फ्यांकफर्टमा आयोजना हुने प्रोटागोन इन्टरन्यासनल पर्फमिङ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button