Main

९ वर्षपछि फर्किएको ‘सनम तेरी कसम’को कमाइ आक्रामक

काठमाडौं । वर्ष २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘सनम तेरी कसम’बारे धेरैलाई थाहा छ । बक्सअफिसमा फिल्म फ्लप भयो तर यसको चर्चा सकिएको छैन । ९ वर्षपछि पुनः हलमा आएको यो फिल्मले यतिबेला नयाँजीवन प्राप्त गरेको छ । यसले बक्सअफिसमा पहिलेभन्दा धेरै कमाइ गरेर सबैलाई चकित तुल्याएको छ । झण्डै दशकपछि हलमा फर्किएको फिल्मले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button