Main

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

हेर्नुहोस् थप तस्वीरहरू :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button