Main

काभा : भारतविरुद्ध तेस्रो सेट नेपालको पक्षमा

२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, एक सेटमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button