Main

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो कारोबार ?

३० साउन, काठमाडौं । बुधबार सेयर बजारमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३४.८ प्रतिशत हो ।

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ८ अर्ब २५ करोड रुपैयाँको खरिद हुँदा ८ अर्ब ७ करोडको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, अनलाइन, एबीसी, डायनामिक र कोहिनुरमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै भिजन, आर्यतारा, सनी र दिपशिखामार्फत भने बिक्री धेरै भएको छ । दुई ब्रोकर कम्पनीमार्फत १–१ अर्बमाथिको खरिद भएको छ भने एउटा कम्पनीमार्फत १ अर्बमाथिको बिक्री भएको छ ।

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत भएको खरिदबिक्री  (रकम करोडमा)

खरिद रकम
बिक्री रकम

नासा सेक्युरिटीज
156.64
140.67

Broker:  58

 
107.16
99.25

इम्पेरियल सेक्युरिटीज

Broker:  45

 
89.55
86.65

अनलाइन सेक्युरिटीज

Broker:  49

 
79.39
92.47

भिजन सेक्युरिटीज

Broker:  34

 
74.05
86.36

आर्यतारा इन्भेस्टमेन्ट

Broker:  57

 
73.04
75.61

सनी सेक्युरिटीज

Broker:  42

 
72.28
51

एबीसी सेक्युरिटिज

Broker:  17

 
58.82
64.15

दिपशिखा

Broker:  38

 
60.81
58.35

डायनामिक

Broker:  44

 
53.91
52.46

कोहिनुर

Broker:  35

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button