Main

सोलुखुम्बुको थामे क्षेत्रमा भीषण बाढी, हिमताल फुटेकाे आशंका

काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा भीषण बाढी आएकाे छ।

स्थानीयका अनुसार हिमताल फुटेकाे आशंका गरिएकाे छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएकाे स्थानीयले बताएका छन्।

शुक्रबार दिउँसो एक्कासी बाढी थामे क्षेत्रमा अस्तव्यस्त बनेकाे छ।

जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले दुधकोशी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्र ह गरेकाे छ। थप विवरण आउन बाँकी रहेकाे छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button