Uncategorized
भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प
भक्तपुर । भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।
आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्काNews from Nepal – Ratopati