Uncategorized
एमाले कर्णाली उपसचिवको जिम्मेवारी पराजित व्यक्तिलाई दिइयो
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको उपसचिवको जिम्मेवारी अधिवेशनमा पराजित व्यक्तिलाई दिइएको छ ।
गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनमा निर्वाचित उपसचिवलाई पदबाट हटाएर उपसचिवमै पराजित महिला नेतृलाई जिम्मेवार दिइएको हो ।News from Nepal – Ratopati