Main

काठमाडौं बागमती खोला पुलमा शव फेला

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button