Main

सर्वोच्चले माग्यो बार अध्यक्षसँग लिखित जवाफ

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ ।

न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

हेर्नुहोस् सर्वोच्चको आदेश : 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button