Main

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

२ मंसिर, झापा ।  हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको ५ ।

हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको  हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button