Main
टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै, यस्तो छ किनबेच
१२ मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा ९ अर्ब ३१ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब १० करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद…
– यस समाचारको श्रोत : Online Khabar हो ।