Main
सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार
सहकारी ठगी प्रकरणमा जीबीका साथै उनकी पत्नी भगवती बम्जन (निशा), जेठा दाइ अनन्तबाबु, माइला दाइ देबेन्द्रबाबु, जीबीका ठूलोबुवाका छोरा भुपेन्द्रबाबु, जीबीका काइँला जेठान ज्ञानबहादुर बम्जन तामाङ, साढु भाइ दीपक लामा, जेठान तेजबहादुर बम्जन तामाङ र जीबीका जेठी सासु नन्दाकुमारी बम्जन फरार छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।