Main

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन सुरु

१३ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर न्युरोडस्थित भूगोल पार्क पुगेर महाधिवेशनको उद्घाटन गरिएको छ । महाधिवेशनमा अध्यक्ष वैद्यले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button