Main
स्थानीय लोकतन्त्र बलियो बनाउन गैरदलीय उम्मेदवारले जित्नुपर्छ : नागरिक पहिलो अभियान
१३ मंसिर, काठमाडौं। नागरिक पहिलो अभियानले मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले विहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिएको तर्क गरिएको छ। ‘स्थानीय निकाय दलीय राजनीतिक दाउपेच, चलखेल र षड्यन्त्रको…
– यस समाचारको श्रोत : Online Khabar हो ।