Main

लेखामान बोर्डमा ढुंगेल र लेखा परीक्षणमान बोर्डमा उपाध्याय

१३ मंसिर, काठमाडौं । नेपाल लेखामान बोर्ड अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्ड अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले उनीहरूलाई ती संस्थाका अध्यक्ष नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए । कार्यक्रममा नवनियुक्त अध्यक्षहरू ढुंगेल र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button