Main

खुकुरी कास्क शृङ्खला बजारमा, मूल्य १० हजार रुपैयाँ

काठमाडौं । खुकुरी रम निर्माता कम्पनी नेपाल डिस्टिलरीजले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । कम्पनीका अनुसार यो रम केवल ५ हजार २०० वटा विशिष्ट संख्या अंकित बोतलहरू मात्र उत्पादन भएको छ । सीमित उत्पादनमध्ये १ हजार ६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button