Main
हिउँ चितुवामा संरक्षणमा नेपाल र चीनबीचको सहकार्य अपरिहार्य : मन्त्री शाही
१३ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । दुर्लभ वन्यजन्तु हिउँचितुवा संरक्षणका लागि काठमाडौंमा बिहीबारदेखि सुरू भएको ३ दिने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले प्रजाति संरक्षणमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका हुन् । मन्त्री शाहीले तराईमा बाघ र हिमालमा हिउँ चितुवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।