Main

आइफोन प्रयोगकर्ताका लागि च्याट जिपिटी सर्चको नयाँ सुविधा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स च्याट प्लाटफर्म च्याट जिपिटीले आइफोन तथा आइप्याड प्रयोगकर्ताका लागि नयाँ सर्टकट टूल जारी गरेको छ । योसँगै अब आइओएस तथा आइप्याडओस एपमा च्याट जिपिटीको प्रयोग झनै सहज बन्नेछ । ओपन एआईले सर्च जिपिटी अर्थात् च्याट जिपिटी सर्च फिचर गत महिनामात्रै लञ्च गरेको थियो । अहिले कम्पनीले सोही सर्च जिपिटीको सर्टकट रिलिज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button