Main

प्रधानमन्त्री ओली लुम्बिनीमा

१४ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button