Main
खानपानले चौथो चरणको क्यान्सर पनि निको हुन्छ ?
भारतीय राजनीतिज्ञ, टेलिभिजन पर्सनालिटी तथा पूर्वक्रिकेटर नवजोत सिंह सिद्धूले केही दिनअघि आफ्नी पत्नी नवजोत कौर सिद्धू क्यान्सरमुक्त भएको घोषणा गरेका थिए । पञ्जाब, अमृतसरस्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा सिद्धूले श्रीमतीले आफ्नो आहारमा केही कुरा समावेश गरेर चौथो चरणको क्यान्सरलाई जितेको जनाएका थिए । सिद्धूले आफ्नी श्रीमतीको आहारमा कागती पानी, काँचो बेसार, स्याउको सिरका, निमको…
– यस समाचारको श्रोत : Online Khabar हो ।