Main
कैलालीमा लागुऔषधसहित चार जना पक्राउ
धनगढी । कैलालीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको छ । करिब ६ ग्राम लागुऔषध खैरो हेरोइन र लागुऔषधका रुपमा प्रयोग हुने ३ सय चार ट्याब्लेट प्रतिबन्धित औषधिसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४ बस्ने २० वर्षीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।