Main

कांग्रेस र एमाले सहकार्य २०८४ सम्म रहन्छ : वन मन्त्री शाही

१५ मंसिर, धनगढी । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य २०८४ सम्म नै कायम रहने बताएका छन् । शाहीले दुवै पार्टीबीच भएको सहमतिअनुसार नै २०८४ सम्म अहिलेको समीकरण कायम रहने बताएका हुन् । प्रेस युनियन कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले दुई प्रमुख दलबीच भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button