Main
मंसिरभित्र लुम्बिनीका सबै जिल्लामा संयन्त्रको बैठक गर्ने एमाले–कांग्रेसको निर्णय
१५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मंसिर मसान्तसम्म प्रदेश संयन्त्रको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । शनिबार बुटवलमा बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले मंसिरसम्म जिल्लाका संयन्त्रको बैठक सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशिल बनायन सुझाव संकलन गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जनाएको छ । भेलामा कांग्रेसबाट जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।