Main
गुणस्तरीय र निःशुल्क शिक्षाका लागि सरकार प्रतिबद्ध हुनुपर्छ : नैनसिंह महर
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र निःशुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन् । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै महरले गुणस्तरीय र निःशुल्क शिक्षा नै आजको आवश्यकता भएको औंल्याए । ‘नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने भएकाले जनताका लागि शिक्षा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।