Main

पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी

१६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष चुन्नका लागि मतदान जारी छ । निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गत भदौ २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा गोपीमाया र वडा नम्बर दुईका अध्यक्ष जसबहादुर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button