Main
ग्रामथान गाउँपालिकामा मतदान जारी, एक हजार मत खस्यो
१६ मंसिर, विराटनगर । स्थानीय तहको उपनिर्वाचन भइरहेको मोरङको ग्रामथान गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहान साढे सात बजेबाट मतदान सुरु भएको थियो । ९ बजेसम्म एक हजार मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार एक हजार ७६ मत खसिसकेको छ । उनका अनुसार मतदाताहरु लाइन लागेर मतदान गरिरहेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।