Main
दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार मत खस्यो
१६ मंसिर, सुर्खेत । उपनिर्वाचन भइरहेको दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेदेखि नै सुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीनहजार मत खसेको छ । जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३…
– यस समाचारको श्रोत : Online Khabar हो ।