Main
रामप्रसाद घिमिरे सचिवमा बढुवा
१७ मंसिर, काठमाडौं। रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्राविधिकतर्फका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकास पाएपछि घिमिरे सचिवमा बढुवा भएका हुन् । सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस भएका घिमिरे हाल खानी विभागको महानिर्देशक थिए । बढुवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।