Main
मदिरा तस्करी रोक्न खोज्दा सशस्त्रका सईको ‘हत्या’
मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो। स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो। अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको सहप्रवक्ता थापाले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।