Main

रौतहटको राजपुर–६ मा कांग्रेसका आलम निर्वाचित

१७ मंसिर, काठमाडौं । रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । ७ सय ४४ मतसहित कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button