Main

धनुषाधाम–१ को अध्यक्षमा माओवादी केन्द्रका केवट विजयी

१७ मंसिर, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार शुनिल कापर केवट ६ सय ८४ मतसहित विजयी भएको निर्वाचन अयाोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अजय कुमार यादव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button