Main
सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी
१७ मंसिर, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा पनि जनता समाजवादी पार्टी, नेपालले जित हात पारेको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी–४ को अध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भएका छन् । उनी ६ सय ५२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नेपाली कांग्रेसका भूलिया देवी थरुनीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।