Main

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा ३ जना पक्राउ

१७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button