Main

प्रधानमन्त्री ओलीलाई बेइजिङमा चिनियाँ उपमन्त्रीले गरे स्वागत

१७ मंसिर, काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मंसिर १८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button