Main
टीयू मैदानमा सोहेल तनविरको जादु
१७ मंसिर, काठमाडौं । सन् २००८ मे ४, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो संस्करणमा पाकिस्तानका सोहेल तनविरले राजस्थान रोएल्सबाट खेलेका थिए । जहाँ उनले चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिएका थिए । एकै खेलमा ६ विकेटको कीर्तिमान तोडिन आईफीएलमा एक दशक लागेको थियो । धेरै क्रिकेट फ्यानको लागि तनविरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।