Main

बेइजिङ वार्ताको मूल बुँदामा बीआरआईको शब्दै परेन, पोखरा विमानस्थल छुट्यो

यसअघिका भ्रमणहरुमा भइसकेका एजेन्डालाई फेरि उच्चारण गर्नेबाहेक उल्लेख्य सहमति भएको देखिँदैन । अप्ठेरो परिस्थितिमा पनि चीन जान सक्नु र द्विदेशीय सम्बन्धलाई न्यानो बनाइराख्न मेहनत गर्नुमा नै ओली भ्रमणको सफलता मान्नुपर्ने हुन सक्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button