Main
नेपालको माटो नै ‘अस्वस्थ’ : अधिक अम्लीय, प्राङ्गारिक पदार्थ कम
नेपालको माटोमा रासायनिक मल प्रयोग, चक्रीय बाली नलगाउँदा र अवैज्ञानिक ढंगले खेती गर्दा उर्वरा क्षमता कमजोर देखिएको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।