Main

बक्सिङ खेलाडी सम्मानित

१८ मंसिर, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले मंगलबाबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी विजेता र सहभागि खेलाडीलाई संयुक्त रुपमा सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा ६१ केजी तौल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button