Main

कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button