Main

अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा मन दुख्न सक्छ, राजनीतिबाट बिदा भएपछि लेख्छु : शर्मा

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड (बिदा) भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् । बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा कसैको मन दुख्नसक्ने उल्लेख गरे । ‘…त्यसभित्र (जनयुद्ध) कथाहरू छन्, व्यथाहरू छन्, त्यो कुनै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button