Main

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा योग्य व्यक्ति छनोट गर्न माग

१९ मंसिर, काठमाडौं । मानव अधिकारकर्मीहरुले संक्रमणकालीन न्यायसँग सरोकार राख्ने दुई आयोगमा प्रतिस्पर्धात्मक र गुणस्तरिय रुपमा नयाँ आयुत्तहरू छनोट गर्न माग गरेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनोटलाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिने प्रयास भइरहेको भन्दै उनीहरूले खबरदारी गरेका हुन् । छनोट प्रक्रियामा हुने राजनीतिक हस्तक्षेपले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button