Main
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
१९ मंसिर, काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप यही मंसिर २३ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरू हुँदैछ । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।