Main
‘केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति तय
काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले माघ ११ गते (२४ जनवरी २०२५) मा फिल्म रिलिज हुने जनाएको छ । यसअघि ‘पूर्णबहादुरको सारङ्गी’को बक्स अफिस लहरका कारण दीपेन्द्र गौचन निर्देशित फिल्मले प्रदर्शन स्थगन गरेको थियो । अहिलेसम्म यो मितिमा अन्य मितिमा प्रदर्शन तय नगर्दा सृष्टि…
– यस समाचारको श्रोत : Online Khabar हो ।